०२१-४४०६१४
15 Chaitra 2082, Aaitabar | Sunday, March 29, 2026

३९० घण्टे निःशुल्क तालीमहरुको म्याद थप सम्बन्धी सूचना !!

मिति: -
विभाग: -
सूचना

दोस्रो पटक सूचना प्रकाशन मितिः २०८२।०५।३१

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद CTEVT अन्तगतको आंगिक शिक्षालय यस नारायणी बहुप्राविधिक शिक्षालय भरतपुर, चितवनमा आ.व. ०८२०८३ को स्वीकृत कार्यकम अनुसार रोजगार तथा स्वरोगार वनाउने हेतुले ३९० घण्टे निःशुल्क तपशिलका तालीमहरुको म्याद थप गरिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ।

Notice Image